जन्ती मालमी र मधुसाला !


त्यो चित्र हेर्दा बिचित्र लाग्यो; राती त्यो चित्र सोच्दा बैराग्य आयो।
भोली सबेरै १० बजे exhibition गये।
फोटो किने १०,००० मा।
घर ल्याये; दिवारमा ताङे,

अनी हेरी रहे हेरी रहे, हेरिनै रहे।

आखिर के थियो त त्यो फोटो मा।
बनाउन सक्दिन;
फोटो खिची नेटमा हाल्न सक्दिन- copy right को contract दस्तखत गर्या छु।

तेसैले त्यो तस्बिर म छोटो मा; एकदम छोटो मा बतायिदिन्छु।


तस्बिरमा मलामी र जन्ती सडकको दाँया र बाँया छ। एउटा मान्छे सडकको बिचमा छ- उस्ले आँखामा पट्टी लगाको छ, अनी उ मधुसाला तिर जादै छ। गममा नि रमाउने तेही हो; सुखमा मात्तिने नि तेही हो।
sagun'e

No comments:

Post a Comment