झ्याप..


म त झ्याप भएछु।
पिउदा- पिउदै म त झ्याप भएछु।
म त एक्लै हाँस्न पो थालेछु; म झ्याप् भएछु।
उस्लाई सम्झिन पो थालेछु; न मज्जाले झ्याप भएछु।
साला झ्याप भएछु; मन मनै गाउन पो थालेछु।

बढी नै बोलिराछु; हाहा साला झ्याप् भएछु।
धेरै त खाएको थियिनी; धेरै पिएको पो त,
साला कसम झ्याप् भएछु।

उठ्छु, साला सकिन,
झ्याप भएछु,

कस्तो वाक्क लागेको; छाती नमज्जले पोलेको;
साला झ्याप भएछु।

उज्यालो भएछ। टाउको नमज्जाले टन्-टन दुखेको।
हिजो झ्याप् भएछु; हिजो ढल्दै निदाएछु।
हिजो साला झ्याप भएछु।

sagun'e

No comments:

Post a Comment