Attitude


छोटो कथा,, धेरै पछी!

एउटा केटो रोएछ; सँगैको उस्को साथी हाँसेछ;
कुरा के भने दुबै जान notice board मा result हेर्दै थिए।
दुबइ जाना को नामको दहिने कुनामा रातो अक्ष्यरले F लेखिएको।
एक्छिन मै त्यहा ठेल मठेल भयो; पुरै क्लास result हेर्न अैपुगे।
ति दुई निस्के भिडबाट ; एउटा मुस्कुरौदै अर्को आँशु पुस्दै;

क्लास तिर जाँदा उनिहरुको अगाडि शिक्षक टुप्लुक्क आइपुगे;
तेही teacher जस्को subject मा उनिहरु दुबै फैल थिए;
अरु subject मा पास थिए दुबइ जान।

teacher -" केटाहो देख्यौ म सँग निहु खोजे म के गर्न सक्छु?'
एउटा केटो झन रोयो-"sorry sir ,please reconsider my result"
अर्को -झन मुस्कुरौन थाल्यो,
एह साँच्चि भन्नै बिर्सेको, दुबइ जान क्लास १० को केटाहरु र त्यो result चै sent up को result थियो।
sent up फैल भये त क्लास नचड्ने, त्यो एउटा केटो रोइद्यो, sir please भनेर खुटै छुन पो खोज्यो।
अर्कोलाई फिट्टी मत्लब थिएन, झन मुस्कुरौन पो थाल्यो।

teacher -त्यो रुने केटोलाई-"go right away I'll see what i can do , prepare for SLC "
"thank you sir "
teacher -"go "

एता अर्को केटो झन मुस्कुरौदै।
teacher -"aren't you shameful about yourself and your result'
student-"yes sir"
teacher-"what kind of shame; about your failure? about your attitude? laziness? indiscipline ?
student-"none sir!"
teacher-"then MR. what are you shameful for; you answered yes to my first question..speak or then
i'll smack you"
student-"a dog bites me once, shame on the dog; bites me repeatedly, shame on me for allowing it."
teacher-"you called me a dog? how dare you?"
student-"sir i can happily dare to wear the foolish clown face; this result makes me look like a clown;
but i know my capabilities"


चर्का-चर्की बढ्दै गयो; आवाज ठुल्ठुलो हुन थाल्यो; त्यहा अरु teacher र principle समेत आइपुगे।
teacher ले त्यहा केही momentum पाउने सम्भावना देखे ;

teacher-"principal sir यो केटा नै हो फैल भएको; बाबु किन नपढेको; किन सिरियस नभएको भन्दा मलाई vulgar शब्दहरु use गर्न थाल्यो; एउटा discipline छैन यो केटामा. sir i wish you take action against this student and insure he's not able to sit for SLC; rather if possible such disgrace must be immediately resticated"

केटो मुस्कुरौदै बस्छ

principle-" don't you feel ashamed? and on top of that your are smiling,( त्यही हरेक नेपाली teacher हरुको famous dialogue) don't you dare show me your teeth"

केटो मुस्कुरौदै बस्छ

teacher-"हेर्नुस् त sir; यो केटाको attitude । कस्तो आमा-बुवा होलन् एस्तो केटोलाई हुर्कौने; ओइ के गर्छन् तेरो आमा बुवा?"

केटो झन्क्क रिसौछ; मुस्कुरैरहेको उस्को अनुहारमा लाटो रिसको रातो पन देखिन्छ।
student-" Principle sir you can throw me out of the school instantly but i want my paper to be re
checked here and now by some one else; you choose him"

त्यो teacher रातो हुन्छ; कुरा divert गर्न खोज्छ

teacher-"you are accusing me of failing you deliberately? No your paper will not be rechecked"

student-" I am talking to Principal sir; Sir you can throw me out instantly, please sir"

principle -"सुरेश (peon) जाउ त यो केटाको maths पेपर लिएर आउ; साचो लेउ. tell him your number"

student-" 06969"

त्यो teacher निकै अफ्ट्यारोमा देखिन्छन्; "totaling छोरोलाई गराएको थिए"

एकै बेरमा peon ले ल्यैपुरौछ

Principle हेर्न थाल्छन्;

student-" sir i think i can go now; i'll not complain if my marks remains unchanged, sir but i deserve
to sit for SLC"
फर्किने बेला त्यो teacher तिर फर्किदै- "मेरो बा-आमाको नाम नलिएको भये मलाई मत्लब लग्थेन। तेसैले झुक्केर पनि कसैको आमा-बालाई गाली नगरनुस्। अगी सोध्नु भको थियो नि हैन; मेरो attitude को बारेमा; जवाफ attitude ले नै दिये। sir भोली आउन सक्नु भयो भने भेटौँला क्लासमा।

(teacher दवाडी जस्तो चोर थियो साला; अफु सँग tution नपड्या रिस पोख्या थियो। साला बुद्धी छ भने किन डरौने? )

sagun'e

No comments:

Post a Comment