धमिलो सन्ध्या र कालो रातबिचको केही पल निकै रमाइलो हुन्छ; यो समय मा निकै रामौछु। त्यहाँ तारा पनि देखिन्छ र पर डाँडाँमा अस्ताएको घामको लाली पनि हुन्छ। अझ ठमेल छिर्ने गार्डन अफ ड्रीम्सको अगाडि झनै अर्को संसार सुरु हुन्छ;त्यहाँ दिनभर दफ्तरमा थाकेर फर्केक अध्भैसेहरु फूट्पाथमा गफ चुट्दै हिंडेक देखिन्छ;त्यहा युवा हुन्छन्; गफ अनेक-"रज्निती;लोड्शेद्दिङ;बोबमार्ले;चेल्सी; अन्जेलिना जोली। चहलपहल बध्दै जादा; वारी पारी धेरै ठिटाहरुका आँखा गुमेकोघुमै;भ्याइनभ्याइ आँखाहरुलाई। श्रिङ्गारले ढाकिएका सबै राम्रानी होइनन्; तर हेर्थे सबले- मुखै नै त हेर्न पर्दैन नि।
रात पर्यो बिस्तारै; म अझै टोलौदै थिए; चिसो भयो; जौ न त कफि खान;छिरे म "जाभा"; अँ उही सानो संसार वाला जाभा, बसे एक्लै अनी क्यापचिनो मगाये;वारी पारी टोलये; ठिटीहरुले फुकेको चै मननै नपर्ने मलाई; तर जो नि फुक्दा रहेचन जस्तो भान भयो। बाफ्रे; समाज धेरै अगाडि पुगिसकेको राइछ; आनन्दको गीत बजिरहेको थियो; कुन थाहा छैन; तर कानमा अनौथो सन्चो।
कफि आइपुग्यो;ओहो! फीजनै फीज भएको देख्दै बाक्लो; एक्चुस्की लगायिहाले; छ्या मुख नै तितो भो;अनी हाले चिनी; ओहो क्युबवाला रइछ। पहिला दुईटा हाले; स्वाद आएन; अनी फेरी दुई थपे; अह आएन;अनी जोशमा चारवोटा हालिदे; घोले; घुमाको घुमै; त्यो ठिटीले सल्काको ठुटोनी सक्केछ;म चै घुमाको घुमै;अब के गर्नु त? घोल्यो- घोल्यो; चम्चा एसो उठौदा, चिनीको टुक्रो ठ्यास्स देखापर्ने। अब सब घुल्यो; अनी चुस्की लगाये; ओहो बढी भएछ; घाँटीमै लाग्यो; बरु ल-कयम्पस अगाडिकै कफि मिठो; सस्तो पनि।
पिउदा पिउदै; वेटर आयो, "सर अरु केही लिनु हुन्छ?"; "हैन एक्छिनमा"; साँच्चिभन्दा मसँग धेरै पैसो थिएन,तर नि रेस्टुरेन्टमा "नो भयो" भन्न साह्रै लाज लग्ने, अली लजालु नै हो म नेचरले ; तेसैले एक्छिन पछी भनीदिये, कफि नि सकियो;"भाइ बिल ल्याउ"; एता उता हेरे; एउटा केटी सँग आँखा जुध्यो; चिन्या-चिन्या जस्तो लाग्यो- मुसुक्कै मुस्कौन लाकोथिए- केटीले टाउको घुमैहाली; "ओहो attitude । मलाई बाल!"
वेटरले बिल ल्यायो - तिरे अनी निस्के;बाहिर चिसो; ओहो साह्रै चिसो; ब्यागबाट टोपी निकाले अनी लगाए; अनी हिंडे;
ह्या माईक्रोमा जान्न आज। चिस्चिसो हावामा गोजीमा हात छिरायी हिंड्नुको मजै अर्को छ। अझ भखर पिएको कफिको भित्री तातो ले मेरो पेट चै मिठो-पोल्दै थियो।गाडी कती नि आज भोली काठमाडौंमा?, एक्कासी आँखा त्यो सडक पारीको street lamp मा पर्छ। फुर्र-फुर्र किराका बथान, "एउट क्यामरा हुनु पर्ने, खिचिक्क, दरो औथ्यो।; खेर केही छैन, यी बथाने किराहरु नि यही सल्बलैरख्छन; म नि एतै रङ्मग्गिरहुन्छु; कुनै दिन खिचुला।
हिंडे अनी, अनी गोजीबाट i- pod निकाले। ०९ को चिसोमा समर अफ ६९ सुन्दै, बल्ल कान सन्चो भयो; नत्र गाडीको हर्न, वाक्क लाग्ने।अली अली गाउदै नि थिए, जे होस् रमाइलो भाईराको थियो। हिड्डा- हिड्डै जमल आईपुगेछ।
जमल पुग्दा त्याहा सडक को बाँया तिर मनिसको बथान देखे। सम्योग मात्र हुन सक्छ, street light कै तल। हाहा,, मान्छे र किरा, झुम्मिरहेका। जिज्ञासा उठ्यो? मान्छे न हुँ- के भएको रहेछ?भिडमा चियाउने बित्तिकै दुई बेक्ती को भनाभन र तेस्को बिचमा एउटा ट्राफिक पुलिस लाई देखे। पुलिस लाई दुबै हातमा लद्दु। मुस्कुराये,, अनी वास्ता नगरि निस्के, i pod मा scorpions को you and i बजिरहेको रहेछ। उस्को याद निकै आयो. सडक पारी नि फेरी तेही पानी पुरीवाला। मुस्कान कम नै भएन; न त उस्को याद नै।
एत्तिकैमा दहिने खल्तीमा मोबाईल थर्केको (vibrate) भएको जस्तै लाग्यो; निकली हेर्दा उस्कै फोन- 'हेलो, was just missing you!!'
रितु-'were you?
म-'why would i lie?'
रितु- सुन न, तिमी कता/
म-'घर जडै छु रितु। किन र?
रितु-'एक्लै?'
म- 'बेलुक सधैं एक्लै त हुन्छु त। आज किन एक्कासी यो question?
रितु-' तिम्रो के भर? एता एउटा gf उता अर्को;'; ए साँच्चि के भन्न call गरेको भने; tomorrow we are Going together or separately?
म-' के हो र भोली?'
रितु-' you (झर्किदै) ; उफ्फ; when will you start remembering things by your own?'
म-' के हो; ह्या गाली गर्नु सट्टा त भने हुन्छ नि।
रितु -'(झर्किदै)- भोली सुमनको engagement हैन?'
म -'थाहा छ त; तिमलाई check पो गर्या त;'
रितु-'you dog frankly भन न you had forgotten भनेर।
म-'याद थ्यो के बाँदर; अनी ofcourse we are going together. ए एउटा कुरा म नि सोध्नै बिर्सिरा;
रितु-' छिटो सोध तेरो बौ ले balance हल्दिदैन मेरो cell मा'
म -' रितु when are we getting engaged नि?'
रितु-'आश त ठुलै रहेछ ठिटो को, ल राखे ल फोन मैले?; भोलीको टाईम sms गरुला नि
म-' bye dear , love u'
रितु-(मूड चेन्ज)-'bye मेरो कालु; love you too । घर पुगेछी missed call देउ ल।
म-'किन?
रितु-'एत्तिकै; i know you reached घर safely भनेर नि; जवान केटा छौ; कसैले जोर-जबर्जस्ती; रेपसेप गर्द्यो भने; म अर्को काले कहाँ बाट खोज्नु नि?
म-'ह्या दिन्न के missed कल;बच्चा हो?'
रितु-'देउ भन्या खुरुक्कन। '
म-' ल दिये tring tring.. '
रितु-'(रिसौदै); नदेउ नि त; मलाई के मत्लब?'
म-'घर पुगे के उल्लु; गफ गर्दा गर्दै'
रितु-'hee hee ; ल अब i keep ।
म-'ल bye म नि keep अब'
All that we are is the result of what we have thought.Here you can read me.
title due
धमिलो सन्ध्या र कालो रातबिचको केही पल निकै रमाइलो हुन्छ; यो समय मा निकै रामौछु।
त्यहाँ तारा पनि देखिन्छ र पर डाँडाँमा अस्ताएको घामको लाली पनि हुन्छ।
अझ ठमेल छिर्ने गार्डन अफ ड्रीम्सको अगाडि झनै अर्को संसार सुरु हुन्छ;
त्यहाँ दिनभर दफ्तरमा थाकेर फर्केक अध्भैसेहरु फूट्पाथमा गफ चुट्दै हिंडेक देखिन्छ;
त्यहा युवा हुन्छन्; गफ अनेक-"रज्निती;लोड्शेद्दिङ;बोबमार्ले;चेल्सी; अन्जेलिना जोली।
चहलपहल बध्दै जादा; वारी पारी धेरै ठिटाहरुका आँखा गुमेकोघुमै;भ्याइनभ्याइ आँखाहरुलाई।
श्रिङ्गारले ढाकिएका सबै राम्रानी होइनन्; तर हेर्थे सबले- मुखै नै त हेर्न पर्दैन नि।
रात पर्यो बिस्तारै; म अझै टोलौदै थिए; चिसो भयो; जौ न त कफि खान;
छिरे म "जाभा"; अँ उही सानो संसार वाला जाभा, बसे एक्लै अनी क्यापचिनो मगाये;
वारी पारी टोलये; ठिटीहरुले फुकेको चै मननै नपर्ने मलाई; तर जो नि फुक्दा रहेचन जस्तो भान भयो।
बाफ्रे; समाज धेरै अगाडि पुगिसकेको राइछ; आनन्दको गीत बजिरहेको थियो; कुन थाहा छैन; तर कानमा अनौथो सन्चो।
कफि आइपुग्यो;ओहो! फीजनै फीज भएको देख्दै बाक्लो; एक्चुस्की लगायिहाले; छ्या मुख नै तितो भो;
अनी हाले चिनी; ओहो क्युबवाला रइछ। पहिला दुईटा हाले; स्वाद आएन; अनी फेरी दुई थपे; अह आएन;
अनी जोशमा चारवोटा हालिदे; घोले; घुमाको घुमै; त्यो ठिटीले सल्काको ठुटोनी सक्केछ;म चै घुमाको घुमै;
अब के गर्नु त? घोल्यो- घोल्यो; चम्चा एसो उठौदा, चिनीको टुक्रो ठ्यास्स देखापर्ने। अब सब घुल्यो;
अनी चुस्की लगाये; ओहो बढी भएछ; घाँटीमै लाग्यो; बरु ल-कयम्पस अगाडिकै कफि मिठो; सस्तो पनि।
पिउदा पिउदै; वेटर आयो, "सर अरु केही लिनु हुन्छ?"; "हैन एक्छिनमा"; साँच्चिभन्दा मसँग धेरै पैसो थिएन,
तर नि रेस्टुरेन्टमा "नो भयो" भन्न साह्रै लाज लग्ने, अली लजालु नै हो म नेचरले ; तेसैले एक्छिन पछी भनीदिये, कफि नि सकियो;
"भाइ बिल ल्याउ"; एता उता हेरे; एउटा केटी सँग आँखा जुध्यो; चिन्या-चिन्या जस्तो लाग्यो- मुसुक्कै मुस्कौन लाकोथिए- केटीले टाउको घुमैहाली;
"ओहो attitude । मलाई बाल!"
वेटरले बिल ल्यायो - तिरे अनी निस्के;
बाहिर चिसो; ओहो साह्रै चिसो; ब्यागबाट टोपी निकाले अनी लगाए; अनी हिंडे;
ह्या माईक्रोमा जान्न आज। चिस्चिसो हावामा गोजीमा हात छिरायी हिंड्नुको मजै अर्को छ। अझ भखर पिएको कफिको भित्री तातो ले मेरो पेट चै मिठो-पोल्दै थियो।
गाडी कती नि आज भोली काठमाडौंमा?, एक्कासी आँखा त्यो सडक पारीको street lamp मा पर्छ। फुर्र-फुर्र किराका बथान, "एउट क्यामरा हुनु पर्ने, खिचिक्क, दरो औथ्यो।; खेर केही छैन, यी बथाने किराहरु नि यही सल्बलैरख्छन; म नि एतै रङ्मग्गिरहुन्छु; कुनै दिन खिचुला।
हिंडे अनी, अनी गोजीबाट i- pod निकाले। ०९ को चिसोमा समर अफ ६९ सुन्दै, बल्ल कान सन्चो भयो; नत्र गाडीको हर्न, वाक्क लाग्ने।
अली अली गाउदै नि थिए, जे होस् रमाइलो भाईराको थियो। हिड्डा- हिड्डै जमल आईपुगेछ।
जमल पुग्दा त्याहा सडक को बाँया तिर मनिसको बथान देखे। सम्योग मात्र हुन सक्छ, street light कै तल। हाहा,, मान्छे र किरा, झुम्मिरहेका। जिज्ञासा उठ्यो? मान्छे न हुँ- के भएको रहेछ?
भिडमा चियाउने बित्तिकै दुई बेक्ती को भनाभन र तेस्को बिचमा एउटा ट्राफिक पुलिस लाई देखे। पुलिस लाई दुबै हातमा लद्दु। मुस्कुराये,, अनी वास्ता नगरि निस्के, i pod मा scorpions को you and i बजिरहेको रहेछ। उस्को याद निकै आयो. सडक पारी नि फेरी तेही पानी पुरीवाला। मुस्कान कम नै भएन; न त उस्को याद नै।
एत्तिकैमा दहिने खल्तीमा मोबाईल थर्केको (vibrate) भएको जस्तै लाग्यो; निकली हेर्दा उस्कै फोन- 'हेलो, was just missing you!!'
रितु-'were you?
म-'why would i lie?'
रितु- सुन न, तिमी कता/
म-'घर जडै छु रितु। किन र?
रितु-'एक्लै?'
म- 'बेलुक सधैं एक्लै त हुन्छु त। आज किन एक्कासी यो question?
रितु-' तिम्रो के भर? एता एउटा gf उता अर्को;'; ए साँच्चि के भन्न call गरेको भने; tomorrow we are Going together or separately?
म-' के हो र भोली?'
रितु-' you (झर्किदै) ; उफ्फ; when will you start remembering things by your own?'
म-' के हो; ह्या गाली गर्नु सट्टा त भने हुन्छ नि।
रितु -'(झर्किदै)- भोली सुमनको engagement हैन?'
म -'थाहा छ त; तिमलाई check पो गर्या त;'
रितु-'you dog frankly भन न you had forgotten भनेर।
म-'याद थ्यो के बाँदर; अनी ofcourse we are going together. ए एउटा कुरा म नि सोध्नै बिर्सिरा;
रितु-' छिटो सोध तेरो बौ ले balance हल्दिदैन मेरो cell मा'
म -' रितु when are we getting engaged नि?'
रितु-'आश त ठुलै रहेछ ठिटो को, ल राखे ल फोन मैले?; भोलीको टाईम sms गरुला नि
म-' bye dear , love u'
रितु-(मूड चेन्ज)-'bye मेरो कालु; love you too । घर पुगेछी missed call देउ ल।
म-'किन?
रितु-'एत्तिकै; i know you reached घर safely भनेर नि; जवान केटा छौ; कसैले जोर-जबर्जस्ती; रेपसेप गर्द्यो भने; म अर्को काले कहाँ बाट खोज्नु नि?
म-'ह्या दिन्न के missed कल;बच्चा हो?'
रितु-'देउ भन्या खुरुक्कन। '
म-' ल दिये tring tring.. '
रितु-'(रिसौदै); नदेउ नि त; मलाई के मत्लब?'
म-'घर पुगे के उल्लु; गफ गर्दा गर्दै'
रितु-'hee hee ; ल अब i keep ।
म-'ल bye म नि keep अब'
क्यानभास कल्पानाको
कल्पना गर; निलो आँकास; निल्ल्निलो-हरियोहरियो समुन्द्र अनी छितिजमा ती दुई को मिलन, सुन्दर अत्ती। उडीरहेको ति चाराहरु आकार अकार् को बथान बानयी।
किनारमा लहराहरु; औथे अनी जन्थे हावासङै; अनौठो आवाज सँगै- सुर्-सुर्; सर्र-सर्-र्; अनी त्यो हावासङै लहारी- लहरी हल्लिरहेका केशहरु- कस्को? तेही महिला जो किनारको केही पर बालुवाको घर बनाउदै थियिन्। घर राम्रो थियो; यो रङीन क्यानभासमा त्यो घरमा चै रङ थिएन; बालुवा को रङजस्तै,,,, सन्ध्यामा कालो देखिन्थ्यो होला; गोधुलीमा सुन्तली- नत्र घर फुस्रो बालुवा जस्तै थियो तर पूर्ण अनी राम्रो; निकै मेहेनत परेको हुनुपर्छ , २-४ घण्टा त पक्कै लाग्यो होल।
तर के किनरमा अरु कोइ छैन? छ छ। धेरै जाना छन्। केही बच्चाहरु खेलिरहेका; नाचिरहेका- उन्माद र बिन्दास मूडमा, केही केटाहरु बल खेलिरहेका; दुई जोडी अंकमालगरी छाता मुनी घाम छेकि बिशाल समुन्द्र तिर टोलायिराहेका। के देखिरहेका होलन्?
क्यानभासको चारकुना भित्र अरु कोइ थिएनन्।
एक्कशी क्यानभास जुइदो हुन्छ; बेजोड- हुरी( तुफान) चल्छ। पानीका लहर अली वर-बर आउन थाल्छ; बलुवा उड्न थाल्छ; एक्पलमै त्यहा सुन्सान हुन थाल्छ,
तर त्यो किनरमा बालुवाको घर बनायिरहेकी महिला तेही; अघी झुलीरहेका कपालहरु अहिले हावाको रफ्तार सँगै हल्लिरहेका; त्यो सानो बलुवाको घरलाई हावाको प्रहरबाट छोपिरहेकी; बिस्तारै हावा शान्त हुन्छ,,
केही बेरमै हावा मन्द गतीमा अघी जस्तै; सुर्-सुर्; सर्र-सर्-र्।
एही बेला क्यानभास को दाहिने कुनाबाट स्कुल ड्रेशमा एउटा सानो केटो डौडिदै आउछ। त्यो महिलालाई च्याप्प पार्छ।
"आमा मेरो घर बन्यो?"
"बन्यो छोरो बन्यो",
आमालाई छोरोले हर्ससाथ गालामा चुम्छ; एही क्यानभास रोकिन्छ। कहिले काही प्रकिती भन्दा मान्छेको आफ्नै छटा सुन्दर हुदो रहेछ,
त्यो आमा हामी सब को आमा हुन; र त्यो केटो हामी सब हौँ।
happpy mother's day
किनारमा लहराहरु; औथे अनी जन्थे हावासङै; अनौठो आवाज सँगै- सुर्-सुर्; सर्र-सर्-र्; अनी त्यो हावासङै लहारी- लहरी हल्लिरहेका केशहरु- कस्को? तेही महिला जो किनारको केही पर बालुवाको घर बनाउदै थियिन्। घर राम्रो थियो; यो रङीन क्यानभासमा त्यो घरमा चै रङ थिएन; बालुवा को रङजस्तै,,,, सन्ध्यामा कालो देखिन्थ्यो होला; गोधुलीमा सुन्तली- नत्र घर फुस्रो बालुवा जस्तै थियो तर पूर्ण अनी राम्रो; निकै मेहेनत परेको हुनुपर्छ , २-४ घण्टा त पक्कै लाग्यो होल।
तर के किनरमा अरु कोइ छैन? छ छ। धेरै जाना छन्। केही बच्चाहरु खेलिरहेका; नाचिरहेका- उन्माद र बिन्दास मूडमा, केही केटाहरु बल खेलिरहेका; दुई जोडी अंकमालगरी छाता मुनी घाम छेकि बिशाल समुन्द्र तिर टोलायिराहेका। के देखिरहेका होलन्?
क्यानभासको चारकुना भित्र अरु कोइ थिएनन्।
एक्कशी क्यानभास जुइदो हुन्छ; बेजोड- हुरी( तुफान) चल्छ। पानीका लहर अली वर-बर आउन थाल्छ; बलुवा उड्न थाल्छ; एक्पलमै त्यहा सुन्सान हुन थाल्छ,
तर त्यो किनरमा बालुवाको घर बनायिरहेकी महिला तेही; अघी झुलीरहेका कपालहरु अहिले हावाको रफ्तार सँगै हल्लिरहेका; त्यो सानो बलुवाको घरलाई हावाको प्रहरबाट छोपिरहेकी; बिस्तारै हावा शान्त हुन्छ,,
केही बेरमै हावा मन्द गतीमा अघी जस्तै; सुर्-सुर्; सर्र-सर्-र्।
एही बेला क्यानभास को दाहिने कुनाबाट स्कुल ड्रेशमा एउटा सानो केटो डौडिदै आउछ। त्यो महिलालाई च्याप्प पार्छ।
"आमा मेरो घर बन्यो?"
"बन्यो छोरो बन्यो",
आमालाई छोरोले हर्ससाथ गालामा चुम्छ; एही क्यानभास रोकिन्छ। कहिले काही प्रकिती भन्दा मान्छेको आफ्नै छटा सुन्दर हुदो रहेछ,
त्यो आमा हामी सब को आमा हुन; र त्यो केटो हामी सब हौँ।
happpy mother's day
तिमीलाई चिट्ठी लेख्न सकिन,,,
मेरो चाहना र मेरो गराइ तब मात्र एउटै हुन सक्छ;
जब म तिमीलाई चाहन्छु, अनी तिमीलाई चिट्ठी लेख्छु;
त्यतीमा मात्र कहाँ हुन्छ र?चिट्ठी त यहाँ आज भोली को लेख्दैन र?
सब सिपालु छन्; सब सायर छन्; म नि हिम्मत जुटौला।
त्यो चिट्ठी तिमीलाई हातमा दिनु पर्यो; आँखा जुधायी;एक टक
अनी तिम्ले पढ्नु पर्यो; च्यती दिये मेरो चाहन मर्छ;
हासिदिये आश बध्छ;
तर यहाँ अनौठो छ; न तिमी तिमी रह्यौ;
त्यो सिउदो को लालीसँग कहाँ म लड्न सक्छु र?
लडुला ल; तर तिमीलाई के नै दिन सकुल त?
तेसैले मैले तिमी लाई चिट्ठी नलेख्ने निधो गरेको छु।
ढुक्क होउ; त्यो चिट्ठी आँउदैन- जुन तिमीले पर्खेकी छैनौ; आउँदैन।
तिम्रो सिरको लालीसँग म जुध्न चाहन्न; सक्दिन होला शायद।
तेसैले म आज्कल चाहना राख्दिन; किनकि म त्यो पुरा गर्न सक्दिन।
अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला?
एउटा खते केटो आयो; मेरो खुट्टा समायो;
म अलमल्ल परे; मन रोयो; अफ्ट्यरो भयो;
खल्तीमा हात घुसाये; खुद्रा थिएन;सय निकाले;
सुटुक्क दिये; केटो फेरी फेरी ढोग्यो; अब रिसाये;
"जा उता अब त; जा!"
साथीले मलाई देखेछ;मैले सय दिएको उस्लाई पचेनछ;
"तैले गर्दा एस्त बच्चा हरु बिग्रेकहुन; नहेरी हिंड्नुपर्छ;
कतीलाई दिन्छस्? हजारौंछन्" सुन्दिये मत्लब लागेन;
अनी हिड्यौ; त्यो केटोलाई देखे; ठेलाको अगाडि;
बोटामा खाँदै थियो; औंला चुस्दै थियो;
आनन्द भयो;
मन्द झरी पर्न थाल्यो;
म रुझ्दै हिंडे; चिसो हावा र तिखो पानी मलाई बिजाउदै थियो;
तेही बेला; एउटा ठिटो मलाई ठेस दिदै; डौदियो;
मेरो पकेट मारी डौदेछ; म अनभिग्य; अनी म दौडिये;
मेरो रफ्तारले तेस्लाई समाउन सक्यो;
फर्काएर मुख हेर्दा;
त्यो तेही ठिटो थियो; हो तेही ठिटो थियो;
दिक्क लाग्यो; तर फेरी माया नि लाग्यो;
पर्स लिये; तर तेस्लाई फेरी पैसा दिये;
फेरी ढोग्यो; अनी फेरी गाली गरे;
बिडम्बना देखी टोलये; तेस्लाई हेरी पर सम्म;
बिलायो केटो मानिसको बथानमा; झरी अझै पर्दै थियो;
झरीमा रुन सजिलो भयो; मलाई त्यो केटोको माया लाग्यो;
किनकी त्यो अब कहिले सुध्रिन सक्दैन;
तर जे होस् अज राती तेस्ले फेरी मिठो खाला;
अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला??
झरी अझ पर्दै थियो; म रुझ्दै थिए;म रुदै थिए;
अनी फेरी हाँसे,,
म हाँस्छु आजभोलि; त्यो नानी ले आफ्नो आमा देखेर हाँसो छोड्या जस्तो;
क्या मिठो छ है जिन्दगी;थाकेको बेलाको मिठो चियाको चुस्की जस्तै;
एक्पलमै ज्यान औने; सन्जिविनी भन्दा के कम? जिन्दगीको बोज हेटे जस्तो;
म त आज्कल खुबै रमौछु; कार्तिकका कुकुर देखी हाँस्छु; बिन्दास,आफ्नै ताल मा।
हिजो बाटोमा एउटा सानो बच्चोले बाबुको औला समाको देखे;
एक्दिन न त्यो औंला हुन्छ या एक्दिन बच्चोले समौन छोड्छ।
म हाँसे,,,
फेरी उता सडक पारी एउटा ठिटीलाई हेर्न थाले;सर्लक्क,,,
फेरी हाँसे,,एक्दिन फुल्छ या सुक्छ,,, सर्लक्क रहिरहदैन;
फूल ओइलाउछ; सुर्यचन्द्र अस्तौछ; फेरी हाँसे,,,
मन्दिर गये; झनै हाँसो लाग्यो; आस्तिक भेटे; नास्तिक भेटे;
आस्तिक इस्वरलाई इच्छा अनी स्वर्थपूर्ण आसले पुर्दै थिए;
नास्तिक इस्वरको पारीक्ष्या लिदै;" एस्तो भये तँलाई मान्थे;
चान्स लिएको होला; न्यूरोडमा दस रुपैयाँको चिट्ठा किने झै;
परे बमपर; नपरे केही फरक नपर्ने; अनी फेरी हाँसे,,
तिमीहरुलाई कतिको हाँसउट्छ? पक्कै उट्छ होला;
नत्र तिमीहरु अन्धो रहेछौ कि भन्ने सन्खा लाग्न सक्छ;
जतातातै उस्तै त हो नि?
sagun
क्या मिठो छ है जिन्दगी;थाकेको बेलाको मिठो चियाको चुस्की जस्तै;
एक्पलमै ज्यान औने; सन्जिविनी भन्दा के कम? जिन्दगीको बोज हेटे जस्तो;
म त आज्कल खुबै रमौछु; कार्तिकका कुकुर देखी हाँस्छु; बिन्दास,आफ्नै ताल मा।
हिजो बाटोमा एउटा सानो बच्चोले बाबुको औला समाको देखे;
एक्दिन न त्यो औंला हुन्छ या एक्दिन बच्चोले समौन छोड्छ।
म हाँसे,,,
फेरी उता सडक पारी एउटा ठिटीलाई हेर्न थाले;सर्लक्क,,,
फेरी हाँसे,,एक्दिन फुल्छ या सुक्छ,,, सर्लक्क रहिरहदैन;
फूल ओइलाउछ; सुर्यचन्द्र अस्तौछ; फेरी हाँसे,,,
मन्दिर गये; झनै हाँसो लाग्यो; आस्तिक भेटे; नास्तिक भेटे;
आस्तिक इस्वरलाई इच्छा अनी स्वर्थपूर्ण आसले पुर्दै थिए;
नास्तिक इस्वरको पारीक्ष्या लिदै;" एस्तो भये तँलाई मान्थे;
चान्स लिएको होला; न्यूरोडमा दस रुपैयाँको चिट्ठा किने झै;
परे बमपर; नपरे केही फरक नपर्ने; अनी फेरी हाँसे,,
तिमीहरुलाई कतिको हाँसउट्छ? पक्कै उट्छ होला;
नत्र तिमीहरु अन्धो रहेछौ कि भन्ने सन्खा लाग्न सक्छ;
जतातातै उस्तै त हो नि?
sagun
कारीब १५ दिनको सवग्रिहको मेर अनुभव:
म लास हुँ। मात्र एउटा लास;
म सास लिनु जेल कोही थिए;
मेरो नाम थियो; काम थियो;
म हाँस्थे; म रुन्थे; म बोल्थे; म गाउथे।
तर म अब मात्र लास हुँ; चिसो गनाहुने लास;
हिजो सम्म म जुइदो थिए; सुत्थे अनी उट्थे पनि;
तर अब म उठ्न सक्दिन; म सुर्य हैन;फेरी उदाउन सक्दिन।
म मैन्बत्ती राइछु;तर थाहा छैन; कती उज्यालो दिये?
जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;
एक तक टोलाउथे; चिया तातो होस् या चिसो;
पिउथे; स्वाद के हो भुलिसक्या थिए;
अनी म किन बाँचु? हिजो आमाको फरियामा पासो लगयी झुन्डिये;
पिडा एक्पल मात्र भयो; अँट्ठायो; ख्यापै;
लामो एक्सरो सास लियी; म निर्जिब भये;
म निर्जिब भये; मलाई दुखेन;मेरो आशु झरेन;
म टोलाये ; आहा म मात्र टोलाये;
अब म छिटो खाग हुन चाहन्छु;
खरानी बनी हावामा सयर गर्न चाहान्छु;
सरर् जता मन लाग्यो त्यता; यता अनी उता कता कता!!
केही पल पछी दरोगा आए; मुचुल्क उठाये;
घरबेटी ले लास सनाखत गर्यो; सालेलाई तीन महिनको भाडा दियिन;
हाहाहा,,,,,,
हिजो सम्म आमा हुनुहुन्थ्यो; ज्यान उहाकै थियो;
आमा हिजो बित्ननु भयो; ज्यान मेरो भयो;
आफ्नो ज्यान लिदिये; स्वतन्त्रता....
मलाई अल्छि लगिसकेको थियो।
जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;
अब डाक्टर मलाई छिटो चिर;
म जल्न चाहन्छु; खरानी बनी उड्न सकु
तर मलाई डाक्टरले चिरेन; मेरो सनाखत भएन;
म चिच्चाये; आफ्नो नाम कराये;कोइ सुनेन;
बहिरोको कान मा गीत या गाली दबै उस्तै; चकमन्न।
मलाई कोच्यो चिसो रेफ्रिजिरेटरमा; तेही छु;
चिसो छु; टोलौदै छु; तर
अन्धकारमा चिम्ले नि; हेरे नि; नियालेनी उस्तै हो;
तेही छु; तेही हुन्छु;
एक्लो मान्छे मर्नु हुँदैन राइछ;
जलायिदिने नै हुँदैन राइछ; मैले त आस मरी सके;
म अब कहिले खरनी बन्छु?
अनी कहिले हावामा स्वतन्त्र सयर गर्छु?
मलाई थाहा छैन........
सगुन अक्टोबर २५ २००९
हिजो रात निन्द्रा लागेन;
हिजो राती निन्द्रा लागेन; छटपटाये;
ओल्टे फेरे; कोल्टे परे;
घन्टौ बित्यो; अनी उठे जुरुक्क;
ऐना हेरे; राता आँखा; सिथिल मुख;
चुरोट सल्कये; रात सुन्सान्;
अह मैले निदौन बिर्सेंछु;
सकिन;
टोलाये; मनमा के- के खेल्यो;
मैले खेल्न दिये मनलाई;
कहिले हासे; चुट्कीला याद अयो;
कहिले रोये; कसैलाई सम्झिये;
कुन बेला निदाएछु; पत्तै पायिन;
आज उठे; अनी सोचे
"हिजो राती निन्द्रा आएको भये
म सादा झै सुतेको भये;
मा हस्ने थियिन; म रुने थियिन;
तर मा हिजो हासे; हिजै रोये;
जुन मैले कयौ देखी गर्न सकेको थियिन;
तेसैले म आज रती पनि सुत्दिन;
अझै हाँस्छु ;अझै रुन्छु
बिर्खे, बोको र छोरो
दसैंको आठौ दिनमा ढाल्न बिर्खेले एउटा जब्बर बोको ल्याउछ;
छोरो र स्वास्नी अत्यन्त खुशी; बिर्खेनि खुकुरीमा धार लौनथाल्यो;
दुई दिन पछी थियो अस्टमी; बोकोको सास दुई दिन चल्ने पक्कै थियो,
दुई दिन बितिगो; खुकुरी धरिलो भो; पानी उम्लिगयो;
छोरोको आँखा कान मै; पोली खाने रे कान;
स्वास्नी चै भन्सामा भाडा कुडा, तेल, मसाला ठीक पार्दै;
एही बिच त्यो बोको; आनन्दले घाँस चपौदै; कता टोलौदै;
बेला बेला म्या-म्या, के भनेको हो उस्ले जानोस्,
"आमा औने होइन?; अब बाले कट्ने रे;"
"पख पख म नआयी नकट्नु है,आये आए"
बोकोलाई तानेर बिर्खेले ल्यायो; सिंङ रुखको फेदमा डोरीले बध्यो;
बोको को पूजा गरी बिर्खे ले खुकुरी टाउको भन्दा माथि सम्म उठायो;
खुकुरीको धारको टल्ल टल्केको;गरीब छिमेकी को आँखामा पर्यो;
न्वारन देखी को बल लायी बिर्खेले त्यो बोको एक्चाल मै छप्कायो;
स्वस्नीले रगती थापिन; मुखमा पानी अलि अली रगत परेछ;
"छी छि; अब मुख धुनु पर्यो" " केइ हुन्न बुढी तलाई कसैनी जस्तै देख्य छ;
"हा हा हा हा";; "त्यो कसैनी म जस्ती रमी भ भये भाईहल्थ्यो नि"
बौ छोरो मिली सब सफा गरे; आमा चै भन्सा मा पारीकार पकाउदै थियिन् ।
छोरो ले कान रेट्यो;छुटै खान अलग्ग राख्यो ;
त्यो दिन अनी त्यस्पछीको केही रोज बिबीध पारीकार खान्थे उनिहरु,
छोरोलाई कान पानी बिर्खेली आँफै पोलिदियो;
निकै खुशी थियो छोरो अनी बिर्खे पानी "
"ओह बिर्खे बुढो फर्सी थप्ने हो?"
बुढो बिर्खे झलस्स झस्किन्छ; अतिथको यादमा डुबेको राइछ;
आज ब्रिधास्रममा एक्लै राइछ; स्वस्नी मरिछन्;
छोरोले निकाल्देछ; फेरी आज अस्टमीनै परेछ;
"पर्सी छोरो टिका ठप्न औंला त?"
अब यो प्रस्नले उस्लाई च्याप्यो,
"शुभ बिजय दशमी है बिर्खे दाई;" नेपत्थ्यबाट आवाज आयो;
"तपैलाई नि, (मलिनो स्वोर मा ) तपाईं लाई नि,
"छोरो पर्सी टिका थाप्न आयिदेहुन्थ्यो; पोहोर त आएन"
"आयिदेहुन्थ्यो;आयिदेहुन्थ्यो;"
सबैलाई बिजय दशमी को शुभकामना;
सगुन
जाजर्कोट-हिजो राती
जाजर्कोटमा पखालाले मरेकाहरु मध्ये एउटा को कथा हिजो राती कल्पना मा अयो,
३ पात्र; लालिमा, आमा- ३० बर्ष,
माइलो - ११ बर्ष
कान्छो- ५ बर्ष
जेठो खै त भन्नु होला; अस्तीको शनिबार प्याक्प्याकि मर्यो।
साँझको ८ बजे अन्धकारमाय कोठामा लालिमा एक्कासी टुकी बल्छिन्; अनी त्यो टुकीको मधम्-पहेलो प्रकाशमा आफ्नो दुई छोरोलाई नियाल्छिन्, भाबुक हुन्छिन्; "खै भोली यिनिहरुलाई देख्छु कि देख्दिन?", द्वन्दमा परलोक पुगेका पोइको याद नि उस्लाई अज निकै अयिराछ, बेला-बेला मरेको पोइसँग माफि मग्दै पनि-" मैले तपाईंको जेठोलाई बाचाउन सकिन, खै यि दुईलाई नि धेरै समय दिन सक्दिन जस्तो लगिराछ, मेरो उमेरका साइलीदिदी नि हिजो बितिन रे; अज म निकै गलेको छु, मुख सुख्खा, सारीर चिसो चिसो छ"
एत्तिकै मा उस्लाई पखाला लाग्छ;
रातकोको सुन्सानमा घरको मुल्ढोका खुल्छ, टुकी बोकी लालिमा निस्किन्छिन्, अनी बिस्तारै-बिस्तारै अली भिरलो ओर्लेर मकै बारी छिर्छिन्-"मेरो देशको पस्चिममा सौचालय बनाउनसक्ने अर्थिक अवस्ता छैन; तेती ज्ञान पनि छैन,"; मकै बारीको अली बिच पुगेछी, अनी अली गनाउन थालेची लालिमाले पटुकी खोली दिशा बस्छिन; उन्लाई अब राम्रै पखालाले च्यापी सकेको रहेछ - पानी जस्तै दिशा बगेको छ; अझै बगेको छ अनी लालिमा सिथिल पर्दैछिन।
"भन्न रिङ्गटा लाग्न थाल्यो, एह मइलो,माइलो।,,,," उनी चिच्यौछिन्, तर सुन्सान, चकमन्न,,, कोइ बोल्दैन। लालिमा उठ्नसकिनन्; बरु अचेत तेही ढलिन्, शरीर ढलेनी मन् अझै बलियै थियो; कोइ त आउला,,,,,तर अह कोइ आएन, बिस्तारै टुकीमा रहेको अलीकती तेल नि सक्किन थाल्यो, केही बेरमा त्यहा अन्धकार नै भयो,,,,केही बेर पछी मकै बारीमा फेरी कोइ आए जस्तो लाग्यो तर उनी थला पेरिसअकेकी थियिन।
रात सुन्सान,,,कीराको सिर्-सिर्,,, बेला बेला कुकुर रुन्थ्यो; अन्यथा निकै चकमन्न।
एती बेला उता घर भित्र माइलो निन्द्रा मा बोल्दै रहेछ ; बर्बरौदै रहेछ -" आमा म पनि उ त्यो हेलिकप्टरमा औनेछु एक्दिन; अनी तिमीलाई लग्छु, हिमाल कस्तो राम्रो देखिन्छ आमा; हाम्रो हिमाल। " अनी फेरी मस्त निन्द्राको गहिरायी मा।
भोली भयो लामिमा बिभस्त अवस्तामा मकै बारीमा भेटियिन्; सास बाँकी थिएन; अर्ध नङगो शरीरमा दिसा पोतिएको;
लालिमालाई माइलो ले दाग्बत्ती दियो; कान्छो ले केही बुजेको थिएन- उ ब्यस्त थियो माथि उडिरहेको हेलिकप्टरलाई हात हल्लाउदै- (त्यो रीलीफ ल्याउने हेलिकप्टर,,,, पछी थाहा भयो तेस् हेलिकप्टरमा नेता आएका रहेछन्- काठमाडौंबाट जाजरकोटको अवस्था बुज्न,शायद देश को माया लगेर होला नि ! "
अब ११ बर्षको माइलोमा परिवारको जिम्मा आयिपुग्यो; उस्ले के खाला ? कसरी भाईलाई पल्ला अनी के खुवौला जस्तो लगेको थियो;
सात दिन पछी मेरो यो जिज्ञासा नि मेटियो- दुबै भाई मरेछन्-प्यक्प्याकी मरेछन्, कस्ले दाग्बत्ती दियो होला?
काठमाडौं मा चै सदन अवरुद्ध भयो रे; नागरिक सर्वत्तता को लागि,,,,,,वा मेरो देश; हाम्रा नेता?"
अपील
यो बिदेशमा अनी स्वदेशमा बसेका ती साब मेरा मित्रहरुलाई हो; हाम्रो जिम्मेवारी ठुलो छ; तेस्करन मनमा यो रखी राख्नुस् कि- देश र आफ्नो दाजु र दिदी लाई हामीले केही दिनै पर्छ,,,अहिले नसके के भो र? पछी चाँही एस्त दिन आउन दिनु हुन्न, अहिले सक्ने ले अहिले केही गरे हुन्छ।
Subscribe to:
Posts (Atom)